बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् । रोशन पोख्रेल भद्रपुर, झापामा जन्मेका हुन् । उनका... More
दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरु जिउँदै जल्नुपर्ने अवस्था अझै हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका रोगी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरे... More
विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस... More