मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्राङ्कनमा रहेको पुस्तक रमाइलो सपना प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन्। उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राङ्कन गरिएको छ । चित्रकथ... More
विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ ।
आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ । यसमा कलाकार नीर श... More
दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा खुमल्टार स्थित प्रिममियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्स... More
नेपाली संगीतका मूर्धन्य साधक श्री रन्जित गजमेरको आत्मसंस्मरणात्मक पुस्तक वी रिड वाट केही महिना भित्रै प्रकाशन हुन गइरहेको तथ्य यहाँहरू सामु उद्घोष गर्न पाउदा हामी हर्ष एवं गर्वको अनुभूति गर्दछौं। नेपाली सुगम एवं चलचित्र संगीतका यशस्वी स्रष्टा श्री गजम... More